लेवीहरू 8:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 ती जम्मै हारून र उनका छोराहरूका हातमा राखिदिए, र परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनले ती सब खानेकुरा हारून र तिनका छोराहरूका हातमा दिए र तिनीहरूले ती परमप्रभुलाई विशेष भेटी चढाए। Viz kapitolaपवित्र बाइबल27 तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए। Viz kapitola |