Online Bible

- Reklamy -




लेवीहरू 8:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 त्यसपछि तिनले याहवेहको सामु राखिएको खमिर नमिसाइएको रोटीको टोकरीबाट एउटा बाक्लो रोटी र जैतुन तेल मिसाएर बनाएको एउटा बाक्लो रोटी र एउटा पातलो रोटी लिएर तिनले ती बोसोको भाग र दाहिने फिलामा हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 अनि परमप्रभुको सामुन्‍ने भएको अखमिरी रोटीको डालोबाट तिनले एउटा फुरौला, तेलमा मुछिएको एउटा रोटी र एउटा बाबर लिएर ती बोसो र दाहिने साँप्रोमाथि राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तब तिनले अखमिरी रोटीको डालोबाट परमप्रभुलाई अर्पण गरेको एउटा बाक्‍लो रोटी, तेलसित बनाएको एउटा रोटी र एउटा पातलो रोटी लिए अनि ती सबै बोसो र पछिल्‍लो दाहिने साँप्रोमाथि राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 परमप्रभु अघि राखिएको खमीर रहित रोटीको डालोबाट उनले एउटा मोटो अखमीर रोटी, अर्को एउटा अखमीरे रोटी तेल मिसाएको र अखमीरे फुलौरो अनि तिनीहरूलाई बोसो र दाहिने तिघ्रामाथि राखे।

Viz kapitola kopírovat




लेवीहरू 8:26

Následuj nás:

Reklamy


Reklamy