Online Bible

- Reklamy -




लेवीहरू 8:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याए, र तिनले उनीहरूका दाहिने-दाहिने कानका लोतीमा, दाहिने-दाहिने हातका बूढ़ी-औँलामा र दाहिने-दाहिने खुट्टाका बूढ़ी-औँलामा रगत लगाइदिए, अनि रगत वेदीको वरिपरि छर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब तिनले हारूनका छोराहरूलाई अघि ल्‍याए र केही रगत तिनीहरूका दाहिने कानका लोती र दाहिने हात र खुट्टाका बुढी औँलाहरूमा लगाईदिए। उब्रेको रगत मोशाले वेदीको चारैपट्टि खन्‍याईदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मोशाले हारूनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औंलो र दाहिने खुट्टकाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए।

Viz kapitola kopírovat




लेवीहरू 8:24

Následuj nás:

Reklamy


Reklamy