लेवीहरू 8:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब मोशाले त्यसलाई मारे, र तिनले त्यसको रगतबाट लिएर हारूनको दाहिने कानको लोतीमा, उनको दाहिने हातको बूढ़ी-औँलामा र उनको दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मोशाले त्यसलाई मारे र त्यसको केही रगत लिएर हारूनको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलाहरूमा लगाइदिए। Viz kapitolaपवित्र बाइबल23 त्यसपछि तिनले त्यो भेंडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए। Viz kapitola |