लेवीहरू 8:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 र तिनले भेड़ालाई टुक्रा-टुक्रा पारेर काटे, र टाउको र ती टुक्राहरू बोसोसमेत जलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20-21 तिनले साँढ-भेडालाई टुक्रैटुक्रा पारे, त्यसका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोए र टाउको, बोसो र बाँकी साँढ-भेडा सबै परमप्रभुले आज्ञा गर्नुभएअनुसार वेदीमा जलाए। यो एउटा होमबलि हो र त्यसको बास्नाले परमप्रभुलाई खुसी पार्ने भयो। Viz kapitolaपवित्र बाइबल20-21 भेंडालाई तिनले टुक्रा-टुक्रा पारेर काटे अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए। तिनले भेंडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेंडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो। Viz kapitola |