लेवीहरू 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब तिनले त्यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मोशाले त्यसलाई मारे र त्यसको रगत वेदीका चारैपट्टि छर्के। Viz kapitolaपवित्र बाइबल19 तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। Viz kapitola |