लेवीहरू 8:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसपछि तिनले होमबलिको भेड़ा प्रस्तुत गरे। हारून र उनका छोराहरूले आ-आफ्ना हात भेड़ाको टाउकोमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि मोशाले होमबलिको साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे। Viz kapitolaपवित्र बाइबल18 त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेंडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेंडाको शिरमाथि तिनीहरूको हात राखे। Viz kapitola |