लेवीहरू 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पूजाहारीले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्। यो दोषबलि हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्यो दोषबलि हो। Viz kapitolaपवित्र बाइबल5 पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ। Viz kapitola |