लेवीहरू 7:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 मैले इस्राएलीहरूको मेलबलिबाट विशेष भेटीको रूपमा उचालिएको ह्याकुला र चढाएको फिला लिएर ती हारून पुजारी र त्यसका छोराहरूलाई इस्राएलीहरूबाट नियमित भागस्वरूप दिएको छु।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 किनकि इस्राएलीहरूका मेलबलिबाट डोलाएको ह्याकुलो र उठाएको फिला मैले तिमीहरूबाट लिएर हारून पूजाहारी र तिनका छोराहरूलाई इस्राएलीहरूका तर्फबाट सदाको विधि स्वरूप दिएको छु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 पशुको ह्याकुलो एउटा विशेष भेटी र त्यसको दाहिने पछिल्लो साँप्रो एउटा विशेष दान हुन्, जुन परमप्रभुले इस्राएली जनसमुदायबाट लिएर पूजाहारीहरूलाई दिनुभएको हो। यी कुरा इस्राएलीहरूले सदाकालको निम्ति पूजाहारीहरूलाई दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल34 किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।” Viz kapitola |