लेवीहरू 7:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्याकुलोसितै ल्याओस्; अनि त्यस ह्याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाउने बलि आफ्नो हातले ल्याओस्। त्यसले बोसो, ह्याकुलोसमेत ल्याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्ति डोलाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 आफ्नै हातले बलि चढाउन ल्याओस्। त्यसले पशुको ह्याकुलो र बोसो ल्याएर परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। Viz kapitolaपवित्र बाइबल30 परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ। Viz kapitola |