लेवीहरू 7:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 “इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “इस्राएलीहरूलाई भन्: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू। Viz kapitolaपवित्र बाइबल23 “इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेंडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन। Viz kapitola |