Online Bible

- Reklamy -




लेवीहरू 6:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जुन पुजारीले त्यो चढाउनेछ, त्यसले नै त्यो खानेछ। त्यसलाई पवित्रस्थानमा समागम पालको आँगनमा खाइयोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यो चढ़ाउने पूजाहारीले यो खाऊन्‌। चोखो ठाउँमा, भेट हुने पालको चोकमा यो खाइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 पशुलाई बलि चढाउने पूजाहारीले त्‍यसलाई पवित्रस्‍थान परमप्रभुको पवित्र पालको चोकमा खाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 6:26

Následuj nás:

Reklamy


Reklamy