लेवीहरू 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 “हारून र तिनका छोराहरू अभिषेक भएका दिन तिनीहरूले यी भेटी याहवेहकहाँ ल्याऊन्। मसिनो पिठो एपाको दशौँ भाग नियमित अन्नबलिको रूपमा बिहान आधा र बेलुका आधा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “हारून अभिषेक भएको दिनमा तिनले र तिनका छोराहरूले परमप्रभुमा चढ़ाउनुपर्ने बलि यही हो, अर्थात् निरन्तर अन्नबलिको निम्ति आधा पाथी मसिनो पीठो, बिहान आधा, बेलुका आधा। Viz kapitolaपवित्र बाइबल20 “यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा। Viz kapitola |