Online Bible

- Reklamy -




लेवीहरू 6:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 बाँकी रहेको भाग हारून र त्यसका छोराहरूले खानेछन्। तर त्यो खमिरविना पवित्रस्थानमा समागम पालको आँगनमा खाइनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 बाँकी रहेको चाहिँ हारून र तिनका छोराहरूले खाऊन्‌। तर एउटा पवित्र ठाउँमा खमिरविना त्‍यो खाइओस्‌। भेट हुने पालको चोकमा तिनीहरूले त्‍यो खाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16-17 उब्रेको जति पूजाहारीहरूले खानेछन्। खमिर नमिलाई त्‍यसको रोटी बनाएर परमप्रभुको पवित्र पालको चोक, जो पवित्रस्‍थान हो, त्‍यहाँ खाऊन्। परमप्रभुले अन्‍नबलिबाट पूजाहारीको भाग छुट्ट्याएर त्‍यो तिनीहरूलाई दिनुभएको हो। त्‍यो पापबलि र दोषबलिजस्‍तै अति पवित्र छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 “रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 6:16

Následuj nás:

Reklamy


Reklamy