Online Bible

- Reklamy -




लेवीहरू 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि वेदीको पाटामा पापबलिको रगतबाट पूजाहारीले केही छर्कून्, र बाँकी रगतचाहिँ वेदीको आधारमा निथारिओस्‌। यो पापबलि हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 र केही रगत वेदीको एक छेउमा छर्किदेओस्। बाँकी रगत वेदीको फेदमा निथारिओस्। यो पाप काट्‍ने बलि हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो।

Viz kapitola kopírovat




लेवीहरू 5:9

Následuj nás:

Reklamy


Reklamy