Online Bible

- Reklamy -




लेवीहरू 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “ ‘यदि त्यो थुमा ल्याउन आर्थिक रूपमा असक्षम छ भने कलिला दुई वटा ढुकुर वा परेवाहरू याहवेहको सामु ल्याओस्—एउटा पाप शुद्धीकरण बलिका निम्ति र अर्को होमबलिका निम्ति।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “‘पाठी ल्‍याउने त्‍यसको औकात पुग्‍दैन भने, त्‍यसले आफूले गरेको त्‍यस पापको दण्‍डको निम्‍ति दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा परमप्रभुकहाँ ल्‍याओस्‌— एउटा पापबलि र अर्को होमबलिको निम्‍ति।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यस मानिसले भेडी वा पाठी ल्‍याउन सक्‍दैन भने त्‍यसले परमप्रभुकहाँ आफ्‍नो पापको दाम तिर्न एक जोर परेवा कि ढुकुर ल्‍याओस्, त्‍यसबाट एउटा पापबलि र अर्को होमबलि हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “यदि उसले आफ्नो दोषबलि चढाउन भेंडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा ढुकुर ल्याउनुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 5:7

Následuj nás:

Reklamy


Reklamy