Online Bible

- Reklamy -




लेवीहरू 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि त्यसले गरेको पापका दण्डस्वरूप याहवेहकहाँ बगालबाट पाप शुद्धीकरण बलिका लागि भेडाको पाठी वा बाख्राको पाठी ल्याओस्। अनि पुजारीले त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसले गरेको त्‍यस पापको दण्‍डको निम्‍ति परमप्रभुको सामु बगालबाट भेड़ा अथवा बाख्राकी पाठी पापबलि स्‍वरूप त्‍यसले ल्‍याउनुपर्छ। पूजाहारीले त्‍यसको पापको लागि प्रायश्‍चित गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 र त्‍यसको दण्‍डको रूपमा पापबलिको लागि त्‍यसले परमप्रभुको लागि एउटा पाठी वा भेडी ल्‍याओस्। पूजाहारीले त्‍यस मानिसको पापको लागि त्‍यो बलि चढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 अनि उसको पाप प्रायश्चितको निम्ति, उसले एउटा जवान भेंडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित कार्य गर्नेछ।

Viz kapitola kopírovat




लेवीहरू 5:6

Následuj nás:

Reklamy


Reklamy