लेवीहरू 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “ ‘यदि कसैले कुनै अशुद्ध कुरा—वन पशु, गाईबस्तुका वा जमिनमा हिँड्डुल गर्ने जन्तुहरूका लास आफ्नो अज्ञानतामा छोयो भने त्यो विधिपूर्वक अशुद्ध हुँदछ र त्यो दोषी ठहरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “‘कसैले कुनै अशुद्ध कुरो, अर्थात् अशुद्ध वन-पशु कि पाल्तु-पशु कि अशुद्ध घस्रने जन्तुको सिनु छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो अशुद्ध भएको हुन्छ, र दोषी ठहरिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यदि कसैले भुल-चुकमा कुनै मरेको पशुको लाशजस्तो अशुद्ध कुरा छोयो भने रीतिअनुसार, त्यो अशुद्ध हुनेछ र त्यसले त्यो थाहा पाउनेबित्तिकै दोषी ठहरिनेछ। Viz kapitolaपवित्र बाइबल2 “अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उड्ने पंक्षीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ। Viz kapitola |