लेवीहरू 5:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “कसैले परमप्रभुबाट मनाही भएको कुनै कुरा गरेर पाप गर्यो भने, त्यसलाई सो थाहा नभए तापनि त्यो दोषी हुन्छ, र त्यो त्यसको लागि दोषी हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 कसैले अन्जानमा परमप्रभुको कुनै आज्ञा तोडेर पाप गर्यो भने त्यो दोषी ठहरिनेछ र त्यसले दण्ड तिर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल17 “जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ। Viz kapitola |