लेवीहरू 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले त्यसबाट सम्झनाको भागका निम्ति एक मुठी लिएर याहवेहका निम्ति अग्निबलिको वेदीमाथि जलाओस्। यो पाप शुद्धीकरण बलि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसले त्यो पूजाहारीकहाँ ल्याओस्। अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुट्ठी लिएर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाऊन्। यो पापबलि हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसले पूजाहारीकहाँ पिठो ल्याओस्। पूजाहारीले जम्मै पिठो परमप्रभुलाई चढाएको चिन्हको रूपमा त्यसबाट एक मुट्ठी लिएर वेदीमाथि अन्नबलि चढाएर जलाओस्। त्यो पाप काट्ने बलि हो। Viz kapitolaपवित्र बाइबल12 उसले त्यो पिठो पूजाहारीकहाँ ल्याओस् अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुठ्ठी पीठो निकालेर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाओस्। यो पापबलि हो। Viz kapitola |