Online Bible

- Reklamy -




लेवीहरू 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि पुजारीले अर्कोलाई चाहिँ होमबलिस्वरूप तोकिएको विधिअनुसार चढाओस्। अनि त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गरोस्, र त्यसले क्षमा पाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसपछि पूजाहारीले अर्कोचाहिँ होमबलिको निम्‍ति विधिपूर्वक चढ़ाउनेछन्‌। त्‍यसले गरेको पापको निम्‍ति यसरी पूजाहारीले प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब त्‍यसले दोस्रो पंक्षी नियमअनुसार होमबलि गरोस्। यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउनेछ र त्‍यसले क्षमा पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यसपछि पूजाहारीले अर्को चाँहि ढुकुर परेवा नियमानुसार होमबलि चढाओस्। यस्तो प्रकारले पूजाहारीले त्यस पाप गर्ने मानिसलाई उसको पापबाट शुद्ध गराओस् अनि त्यो मानिसले क्षमा पाउँछ।

Viz kapitola kopírovat




लेवीहरू 5:10

Následuj nás:

Reklamy


Reklamy