लेवीहरू 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसले पाप शुद्धीकरण बलिको बाछाबाट सबै बोसो झिकोस्; भित्री भाग र त्यससित गाँसिएको भागलाई छोप्ने बोसो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 पापबलिका साँढ़ेको बोसोजति सबै तिनले त्यसबाट झिकून्, आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 साँढेको जम्मै बोसो, भित्री अङ्गहरूमा लागेको बोसो, Viz kapitolaपवित्र बाइबल8 अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ। Viz kapitola |