लेवीहरू 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसले त्यस बाछालाई समागम पालको प्रवेशद्वारमा याहवेहको सामु प्रस्तुत गरोस्। त्यसले आफ्नो हात त्यसको शिरमाथि राखेर त्यसलाई याहवेहको सामु मारोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनले त्यस साँढ़ेलाई भेट हुने पालको ढोकानेर परमप्रभुकहाँ ल्याएर त्यसको टाउकोमा आफ्नो हात राखी त्यसलाई परमप्रभुको सामु मारून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसले साँढेलाई पवित्र पालको ढोकामा ल्याओस् र त्यसको टाउकोमा हात राखेर त्यहाँ परमप्रभुको सामुन्ने त्यसलाई मारोस्। Viz kapitolaपवित्र बाइबल4 अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ। Viz kapitola |