Online Bible

- Reklamy -




लेवीहरू 4:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यसपछि पूजाहारीले आफ्‍नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्‍यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 पूजाहारीले पशुको रगतमा आफ्‍नो औँला चोपेर वेदीका चार कुनाका सिङजस्‍ता चोसाहरूमा रगत लाओस् र बाँकी रगत वेदीको फेदमा खन्‍याओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सींङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 4:34

Následuj nás:

Reklamy


Reklamy