लेवीहरू 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि त्यस बाछालाई पाप शुद्धीकरण बलिको बाछालाई गरेझैँ गरोस्। यसरी पुजारीले तिनीहरूका निम्ति प्रायश्चित गरून्; अनि तिनीहरूलाई क्षमा गरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 पापबलिको साँढ़ेलाई तिनले जसो गरेका थिए यस साँढ़ेलाई पनि त्यसै गरून्। यसरी पूजाहारीले तिनीहरूका निम्ति प्रायश्चित गर्नेछन्, र तिनीहरूलाई क्षमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उसले पापबलिमा चढाइएको साँढेलाई जस्तै यस साँढेलाई पनि गरोस्। त्यसरी मानिसहरूका पापको लागि बलि चढाओस् र तिनीहरूले क्षमा पाउनेछन्। Viz kapitolaपवित्र बाइबल20 उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ। Viz kapitola |