लेवीहरू 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई यसो भन्: ‘जब कसैले अनजानमा पाप गर्छ र याहवेहका आज्ञाअनुसार निषेध गरिएको काम गर्छ भने— Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई यसो भन्: ‘जब परमप्रभुले मनाही गर्नुभएका कुनै कुरामा कसैले अजानमा पाप गर्छ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 इस्राएलीहरूलाई यो कुरा बताउन परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भन: जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ। Viz kapitola |