Online Bible

- Reklamy -




लेवीहरू 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसले आफ्‍नो बलिको टाउकोमा आफ्‍नो हात राखोस्, र भेट हुने पालको सामुन्‍नेमा त्‍यसलाई मारोस्‌। हारूनका छोराहरूले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसले आफ्‍नो हात भेडाको टाउकोमा राखेर त्‍यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्‍यसको रगत वेदीको चारैपट्टि छर्कून्

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्।

Viz kapitola kopírovat




लेवीहरू 3:8

Následuj nás:

Reklamy


Reklamy