Online Bible

- Reklamy -




लेवीहरू 3:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “‘यदि त्‍यसले परमप्रभुको निम्‍ति मेलबलिको लागि भेड़ाबाख्राहरूमध्‍येबाट एउटा चढ़ाउँछ भने, त्‍यसले निष्‍खोट भाले कि पोथी चढ़ाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 कसैले मेलबलिमा भेडा वा बाख्रा चढाउँछ भने त्‍यो साँढे वा भेडी अथवा बोको वा पाठी भए हुन्‍छ तर निष्‍खोट हुनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेंडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्।

Viz kapitola kopírovat




लेवीहरू 3:6

Následuj nás:

Reklamy


Reklamy