लेवीहरू 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बोसोसमेत मृगौला र कलेजोको बोसे भाग परमप्रभुलाई मेलबलि चढाइयोस्। Viz kapitolaपवित्र बाइबल4 दुइटै मृगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजाल समेत झिकेर चढाओस्। Viz kapitola |