Online Bible

- Reklamy -




लेवीहरू 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग परमप्रभुलाई मेलबलि चढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्।

Viz kapitola kopírovat




लेवीहरू 3:15

Následuj nás:

Reklamy


Reklamy