लेवीहरू 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 पूजाहारीले ती परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सेवा गर्ने पूजाहारीले यी सबै वेदीमा परमप्रभुलाई मेलबलि चढाओस्। Viz kapitolaपवित्र बाइबल11 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो निकाल्नु पर्छ। यो परमप्रभुको निम्ति भोजन बलि हो। Viz kapitola |