लेवीहरू 27:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘यदि तिनीहरूले भाकल गरेको पशु भेटीको रूपमा याहवेहकहाँ ग्रहणयोग्य छ भने याहवेहलाई दिइएको यस्तो पशु पवित्र हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘यदि परमप्रभुको निम्ति चढ़ाइने बलि ग्रहणयोग्य पशु छ भने बलिको पशु पवित्र हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यदि पशुको भाकल गरिएको छ र त्यो पशु परमप्रभुलाई भेटी चढाउनलाई ग्रहणयोग्य छ भने त्यसरी चढाइएको प्रत्येक भेटी पवित्र हुनेछ Viz kapitolaपवित्र बाइबल9 “केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ। Viz kapitola |