Online Bible

- Reklamy -




लेवीहरू 27:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवपछि अर्पण गर्छ भने अर्को पचासौँ वर्षको उत्सव आइपुग्न जति वर्षहरू बाँकी छन्, त्यो पुजारीले हिसाब गर्नुपर्छ। अनि तोकिएको मोल कम हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर त्‍यसले आफ्‍नो जमिन पुनर्स्‍थापनको वर्षपछि अर्पण गर्ने हो भने, पुनर्स्‍थापनको वर्ष आउनलाई कति बाँकी छ पूजाहारीले हिसाब गरून्, र तोकेको मोल त्‍यसबाट घटाएर त्‍यसले देओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर त्‍योभन्दा पछि जमिन अर्पण गर्छ भने अर्को पुनर्स्‍थापनको वर्ष आइपुग्‍न कति बाँकी छ, त्‍यो हिसाब गरेर, पूजाहारीले त्‍यस जमिनको मूल्‍य कम गरेर तोकिदेओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव बर्षसम्म कति बर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 27:18

Následuj nás:

Reklamy


Reklamy