Online Bible

- Reklamy -




लेवीहरू 26:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 याहवेहले सीनै पर्वतमा मोशाद्वारा आफ्नै र इस्राएलीहरूको बीचमा स्थापित गर्नुभएका उर्दीहरू, व्यवस्थाहरू र नियमहरू यिनै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 यी सबै परमप्रभुले मोशालाई सीनै पर्वतमा इस्राएलीहरूको निम्‍ति दिनुभएको नियम र आज्ञाहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।

Viz kapitola kopírovat




लेवीहरू 26:46

Následuj nás:

Reklamy


Reklamy