Online Bible

- Reklamy -




लेवीहरू 26:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तर यी सबै भएर पनि तिनीहरू आफ्ना शत्रुहरूका देशमा हुँदा तिनीहरूसित मैले गरेको करार भङ्ग गरेर तिनीहरूलाई सम्पूर्ण तवरले नष्‍ट गर्ने हिसाबले म तिनीहरूलाई तिरस्कार गर्नेछैनँ; अनि घृणा गर्नेछैनँ। म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्‍छन्‌ तब म मेरो तिरस्‍कार र घृणामा तिनीहरूलाई सखापै त पार्नेछैनँ, र मेरो करार पनि तोड्‌नेछैनँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 तर त्‍यसो भए पनि तिनीहरू बैरीकै देशमा बसेका बेलामा पनि म तिनीहरूलाई पूरै त्‍याग्‍नेछैनँ वा नाश पार्नेछैनँ किनभने त्‍यसो भयो भने तिनीहरूसित मैले बाँधेको कारार मेटिनेछ। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजें म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

Viz kapitola kopírovat




लेवीहरू 26:44

Následuj nás:

Reklamy


Reklamy