लेवीहरू 26:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 कसैले नखेद्दा पनि तरवारदेखि भागेझैँ तिनीहरू भाग्नेछन् र एक-अर्कामाथि ठक्कर खाँदै लोट्नेछन्। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्ने खड़ा हुन सक्नेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 कसैले नखेदेको बेलामा पनि तिमीहरू आपसमा ठोकिएर एक अर्कोमाथि लड्नेछौ र आफ्ना शत्रुका विरुद्धमा लडाइँ गर्न सक्नेछैनौ। Viz kapitolaपवित्र बाइबल37 कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्। “तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ। Viz kapitola |