लेवीहरू 26:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 जति दिन त्यो सूनसान रहन्छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्यहाँ रहँदा शबाथहरूमा नपाएको विश्राम त्यसले पाउनेछ। Viz kapitolaपवित्र बाइबल35 जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन। Viz kapitola |