लेवीहरू 26:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्यौ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्यौ भने Viz kapitolaपवित्र बाइबल3 “मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर। Viz kapitola |