लेवीहरू 26:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 “ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्यौ र मेरो कुरा सुन्न इन्कार गर्यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्टहरू सात गुणा बढी बढाइदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “तिमीहरूले अझै मेरो विरोध गर्यौ र आज्ञा मानेनौ भने म तिमीहरूको दण्ड अरू सात गुणा बढाउनेछु। Viz kapitolaपवित्र बाइबल21 “अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ। Viz kapitola |