लेवीहरू 25:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘सात शब्बाथ वर्षहरू गन्नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्ष उनन्चास वर्ष होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “‘तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू, अर्थात् सात गुणा सात वर्ष गन्नू। तब सात शबाथका वर्ष, अर्थात् उनन्चास वर्ष हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सात गुना सात वर्ष, जम्मा उनन्चास वर्ष गन्नू। Viz kapitolaपवित्र बाइबल8 “तिमीहरूले सात बर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 बर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात बर्षको निम्ति विश्राम हुनेछ। Viz kapitola |