Online Bible

- Reklamy -




लेवीहरू 25:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 “ ‘यदि त्यसको छुटकारा यी कुनै पनि तरिकाले भएन भने त्यो र त्यसका छोराछोरीहरूको छुटकारा पचासौँ वर्षको उत्सवमा हुनुपर्छ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 “‘यी उपायहरूबाट पनि त्‍यसको छुटकारा भएन भने, त्‍यो त्‍यसका छोराछोरीहरूसँगै पुनर्स्‍थापनको वर्षमा निस्‍केर जाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 यी उपायहरूद्वारा त्‍यो स्‍वतन्‍त्र हुन सकेन भने अर्को पुनर्स्‍थापनको वर्षमा त्‍यो र त्‍यसका छोरा-छोरीहरूले छुटकारा पाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

54 “यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव बर्षमा स्वतन्त्र उक्सनु सक्छ महोत्सवको बर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्।

Viz kapitola kopírovat




लेवीहरू 25:54

Následuj nás:

Reklamy


Reklamy