Online Bible

- Reklamy -




लेवीहरू 25:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 त्यसलाई हरेक वर्ष ज्यालामा लिएको मानिसझैँ ठानियोस्। त्यसका मालिकले त्यसलाई निर्दयतापूर्वक व्यवहार नगरोस् भनी तिमीहरूले याद राख्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 ज्‍यालादारी नोकरजस्‍तै भएर प्रवासी मालिकसँग त्‍यो बसोस्, र उसले त्‍यसमाथि कठोर व्‍यवहारले शासन नगरोस्‌ भनी तिमीहरूले ख्‍याल राख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसँग दुष्ट व्यवहार नगरोस्।

Viz kapitola kopírovat




लेवीहरू 25:53

Následuj nás:

Reklamy


Reklamy