लेवीहरू 25:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूको फसलमा आफै उम्रेको उब्जनी नकाट्नू, नछिँवलेको बोटका दाखहरू जम्मा नगर्नू। भूमिलाई त्यो विशेष विश्रामको वर्ष होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 नरोपी आफैं उम्रेका बाली पनि नबटुल्नू अनि नछिंवलेका दाखबारीबाट अङ्गुर नटिप्नू। यो जमिनको निम्ति पूरा विश्राम गर्ने वर्ष हो। Viz kapitolaपवित्र बाइबल5 उब्जनी उठाइसकेपछि त्यहाँ आफैं उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक बर्ष विश्राम पाउनेछ। Viz kapitola |