Online Bible

- Reklamy -




लेवीहरू 25:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 त्‍यो बेचिएपछि निखन्‍न सकिन्‍छ। त्‍यसकै दाजुभाइमध्‍येको कसैले त्‍यसलाई निखन्‍न सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 बिक्री भइसकेपछि पनि कसैले त्‍यसलाई किनेर छुटाउन सक्‍छ। कुनै त्‍यसका दाजु वा भाइ,

Viz kapitola kopírovat

पवित्र बाइबल

48 यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ।

Viz kapitola kopírovat




लेवीहरू 25:48

Následuj nás:

Reklamy


Reklamy