Online Bible

- Reklamy -




लेवीहरू 25:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 किनकि मैले मिश्रबाट निकालेर ल्‍याएका ती मेरै दास-दासीहरू हुन्‌। तिनीहरू कमारा-कमारीहरूजस्‍तै नबेचिऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 इस्राएलका मानिसहरू परमप्रभुका कमारा-कमारी हुन् र उहाँले तिनीहरूलाई मिश्रदेखि निकाली ल्‍याउनुभयो। तिनीहरू कमारा-कमारी बन्‍नलाई बेचिनुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन।

Viz kapitola kopírovat




लेवीहरू 25:42

Následuj nás:

Reklamy


Reklamy