लेवीहरू 25:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 त्यसपछि त्यो र त्यसका बालबच्चा तिमीहरूबाट छुटेर आफ्नो परिवार र जायजेथामा फर्कोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 त्यस वर्ष त्यो र त्यसका छोरा-छोरीले तिमीलाई छोडेर आफ्नै परिवार र पुर्ख्यौली सम्पत्ति भएका ठाउँमा फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल41 तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्खौंली सम्पत्तिमा फर्केर आउनु सक्छ। Viz kapitola |