लेवीहरू 25:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएर जग्गाजमिन बेचेको छ भने, र त्यसको सबैभन्दा नजिकको नातेदारले आएर आफ्नो नातेदारले जे बेचेको छ, त्यसलाई छुटाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 “‘यदि गरीबीले गर्दा छिमेकीहरूमध्ये कसैले आफ्नो जग्गाजमिनको कुनै हिस्सा बेच्नुपर्यो भने, त्यसको नजिकको आफन्त आएर त्यो निखनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 कुनै इस्राएली गरीब भयो र आफ्नो जमिन बेच्न त्यसलाई कर लाग्यो भने त्यसको सबैभन्दा नजिकको साइनो पर्ने मानिसले त्यो जमिन जसलाई बेचेको छ, त्यसबाट किनोस्। Viz kapitolaपवित्र बाइबल25 तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ। Viz kapitola |