लेवीहरू 25:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “‘त्यस पुनर्स्थापनको वर्षमा हरेक मानिस आफ्नो जग्गाजमिनमा फर्कोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यो वर्ष बिक्री भएका सबै सम्पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फर्काइदिनू। Viz kapitolaपवित्र बाइबल13 जयन्ती बर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। Viz kapitola |