Online Bible

- Reklamy -




लेवीहरू 25:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनभने यो पुनर्स्‍थापनको वर्ष हो। त्‍यो तिमीहरूका लागि पवित्र होस्‌। खेतमा आफै उम्रेको उब्‍जनी तिमीहरूले त्‍यस वर्ष खानेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यो वर्षभरि तिमीहरूको लागि पवित्र हुनेछ र खेतबारीमा आफैं उब्‍जनी भएका अन्‍न मात्र तिमीहरूले खानेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यो बर्ष तिमीहरूको निम्ति महोत्सवको बर्ष हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु।

Viz kapitola kopírovat




लेवीहरू 25:12

Následuj nás:

Reklamy


Reklamy