लेवीहरू 25:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्गुरको कटनी नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यो पचासौँ वर्ष तिमीहरूको निम्ति पुनर्स्थापनको वर्ष हुनेछ। त्यो वर्ष तिमीहरूले केही नरोप्नू, अनि आफै उम्रेका अन्न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्मा नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूले आफ्ना खेतमा अन्न नरोप्नू वा आफैं उम्रेका अन्नबाली नबटुल्नू वा नछिँवलेको दाखबारीबाट अङ्गुर नटिप्नू। Viz kapitolaपवित्र बाइबल11 तिमीहरूको निम्ति यो पचासौं बर्ष एक विशेष उत्सवको बर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल। Viz kapitola |